ईन्डियाबाट घर आउन भनी हिडेका बुबा बीच बाटोमै हराए,छोरीहरु खोज्दै आए(हेर्नुस भिडियो)

0
3

मान्छेलाइ कति खेर के हुन्छ कसैलाइ थाहा हुदैन ।कठै बिचरा पोखरा घर भै हाल ईन्डिया मा काम गर्दै आएका मनिसा बस्यालको बाबा घर आउन भनी त्यहा बाट हिडेका थिए ।घर आउने क्रममा आधा बाटो सम्म त सम्पर्क भैरहेको थियो तर त्यसपछी सम्पर्क बिहिन हुनु भयो ।

ईन्डियामा पावर हाउसको कामदार रहेका बस्यालको रिटार्यट हुन २ महिना मात्र बाकी रहेको र तेसै सिलसिलाम आफो परिवार लिन पोखरा आउन क्रममा उनी हराएको कुरा छोरीहरु बताउछन् ।उनी हराएको नि ८ महिना भएको रहेछ तर अहिले सम्म केही खबर नआएपछी मिडियाको सहयोग मागेको कुरा बताउछन् ।

खोज्न धेरै प्रयास गरेको पुलिसको सहयोग नि मागेको र ईन्डियासमेत गएर खोजी भइरहेको कुरा भन्छन छोरिहरु ।तेसै गरेर अर्कि आमाको नि तेस्तै समस्या रहेको छ ।उनको छोरा हराएको १० बर्स भैसकेको रहेछ ।

२० बर्सको हुदा उनी पढ्न भनेर साथिहरु सङ ईन्डिया गएका रहेछन र त्यहा देखि उनी सम्पर्क बिहिन भएका रहेछन ।उनको बोली अलि इस्पसट नरहेको कुरा उनकी आमा हुमकला भन्डारी बताउछिन ।खोजीको धेरै प्रयास गर्दा नी नभेटिएको कुरा उनी बताउछिन ।

अहिलेको समयमा मानिसले कति खेर के गर्छन् कसैलाइ थाहा हुदैन ।कसको मनमाको पस्न सक्छ र ।अहिले मानिस मा र्नु हराउनु जस्ता क्रियाकलाप भढेकोले गर्दा आफ्नो सुरक्षा गर्न सिकौ र कसैले कतै देख्नु भएको छ भने सम्पर्क गरेर सहयोग गरिदिनु होला ।

हेर्नुस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here