एउटै परिवारका ८ जना को-रोनामा संक्रमित,आमापछि छोराको मृ-त्यु ! 

0
119

एउटै परिवारका ८ जना को-रोनामा संक्रमित,आमापछि छोराको मृ-त्यु !  इनरुवामा को- रोना संक्रमणका कारण आमापछि छोराको मृ- त्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा को-रोना संक्रमित भएकोमा आमापछि छोराको मृ- त्यु भएको हो। को- रोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृ- त्यु भएको थियो।

शनिबार भने ६४ वर्षीय छोराको मृ- त्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी को-रोना संक्रमितको मृ- त्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृ- त्यु भइसकेको छ।

को- रोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृ- त्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए। इनरुवासँगै इटहरी र धरानका को- रोना संक्रमितको मृ- त्यु भएको हो। सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here