झापाको गौरादह नगरपालिकाको वार्ड ८ मा एक महिला कुसुम परियार गर्भ वती भए पछि सुत्केरी स्याहार्न भन्दै माइती बाट बोलाएको बहिनी लाई लिएर आफ्नै श्रीमान् फरा र भएको भन्दै मिडियामा आएकी छिन्। उनको तीन महिनाको बच्चा लाई छोडेर श्रीमान् बेप त्ता भएका रहेछन।
कुसुम परियारलाई तपाईं लाई तपाईंको श्रीमान् कहाँ जानु भएको छ भनेर तपाईंलाई थाहा छ कि छैन भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई खासै चाई त्यस्तो कहाँ जानु भएको छ थाहा छैन वहाँको फोन पनि स्विच अफ आइरहेको छ।’
तपाईं यो मिडिया मार्फत आफ्नु श्रीमान् लाई के भन्न चाहनहुन्छ भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई वहाँ सँग केही सिकायत त छैन तर वहाँले किन मेरो नै बहिनी लिएर भा ग्नु भएको छ त्यसले गर्दा मलाई मेरो माइती बाट पनि निरन्तर बहिनी लाई कहाँ लग्यो तेरो श्रीमानले भनेर खोजेको खोजै गर्नु भएको छ।’
तपाईं लाई तपाईंको श्रीमान् कहाँ चाई गएको जस्तो लाग्छ भनेर सोध्दा कुसुम परियार यसो भन्छिन,’ मलाई चाई पहिलाको काम गरेको ठाँउ धरानमा चाउमिन फ्याक्ट्रीमा जानु भएको जस्तो लागेको थियो तर त्यहाँ पनि जानु भएको रहेन छ ।’
तपाईंलाई तपाईंको बहिनीको ग ल्ती जस्तो लाग्छ की श्रीमानको गबल्ती जस्तो लाग्छ भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई चाई मेरो श्रीमान् कै ग ल्ती जस्तो लाग्छ किन भने पहिला पनि रे प के समा परेर पाँच बर्ष जे ल बसेर निस्किनु भएको हो र मेरो त बहिनी त्यस्तो गरेर हिड्ने मान्छे नै होइन उसले धम्काएर लगेको जस्तो लाग्छ मलाई।’
हेर्नुस् भिडियो














