श्रीमानले सौता लिएर हराएपछि परिवारको भयो यस्तो बि’चल्ली(भिडियो हेर्नुस्)

0
1

के समस्या भएर तपाई मिडियामा आउनु भयो भनेर सोध्दा श्रीमती यसो भन्छिन्,’ मेरो श्रीमान ले अर्को सौता लिएर भाग्नु भएको हो। फाल्गुन ११ गते घरबाट भागेर जानु भयो।

 

श्रीमानको नाम भने प्रमोद विक रहेछ। प्रमोद विक भने गाउँकै अर्को पर स्त्री सँग भागेर गएका रहेछन्। प्रमोद विकको पहिलो बिबाह भने मागेर भएको रहेछ।

 

आफ्नु श्रीमान प्रमोद फर्किएर घर आए पनि आफु आफ्नु बच्चाहरूको लागि भने पनि सौता सँगै मिलेर बस्ने बताएकी छिन्।

 

दिलबहादुर विकको छोरा र रमिता विकको श्रीमान फरार भएपछि खोजी गरिदिनु पर्यो भन्दै प्रमोद विकको खोजि गरिदिनु पर्यो भन्दै मिडियामा आएका थिए।

https://youtu.be/xoySpoaooRY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here