प्राय जसो बि’हे पछी महिलाहरुको शा’रीरिक प’रिवर्तन हुनु स्वाभाविक नै मानिन्छ ।
विशेष गरि बि’हे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा प’रिवर्तन देख सकिन्छ । साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।
सामान्य तय अन्य म’हिलाको तुलनामा वि’वाहित ‘म’हिलाको हि’प र स्त’नको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ ।हाम्रो देशमा सामान्यतय म’हिलाहरु सानै उमेरमा शा’रीरिक विकास नभएकै बेला बि’वाह गर्छन त्यस कारणपनि बि’हेपछी हि’प र चे’स्टको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ । तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् ।
सोधकर्ताका हरुको अनुसार जुन महिलाले एक दिनमा पटक पटक यौ’न स’म्बन्ध राखेका थिए उनीहरुको हि’पको आकार अरु महिलाको भन्दा अलिकति बढी भएको पाएका थिए । साथै हि’पको आकार ठुलो भएका म’हिलाहरुलाई ग’र्भव’ती हुदा खासै स’मस्या नहुने समेत एक अ’नुसन्धानले बताइएको थियो ।
बिहेपछि महिलाहरु किन धेरै मोटा”उछन
अनिन्द्रा बि’हेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसुत्नुको कारणले म’हिलाहरूको तौल बढ्ने गर्दछ ।
ह’र्मोनको परिव’र्तन बि’हे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण म’हिलाहरूको शरिरमा ह’र्मोन तिब्र रुपमा प’रिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।
उमेरको असर विभिन्न अनुस’न्धानका अनुशार बि’हेपछि बढ्दो उमेर सँगै म’हिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरि’रमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।
सामाजिक द’बाब कम हुनु म’हिलाको लागि बि’हे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बि’हे पछि यो द’बाब कम हुन्छ , जसकारण म’हिलाहरु आफ्नो फिटनेसमा ध्या’न दिदैनन् र तौल बढ्न जान्छ ।
धेरै टिभी हेर्नु प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शा’रिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।
टेन्सन बढ्नु बि’हेपछि धेरैजसो म’हिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ ।यसले तना-ब बढ्छ र साथसाथै तौल पनि ।
ग’र्भवती अवस्था सामान्यतया बि’हे भएको १-२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। म’हिला ग’र्भ’वती हुँदा आउने ह’र्मोनको परिवर्तन तथा चु’स्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।
ला’पर्वाही बि’हेअघि म’हिलाहरु आफ्नो खानपिनलाई नि’यन्त्रणमा राखेका हुन्छन। तर बि’हे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।
खानपिनमा प’रिवर्तन बि’हेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ।
प्राथमिक्तामा परिवर्तन बि’हेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण म’हिलाहरु आफ्नो ध्या’न राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।















