आफ्नै साथीले श्रीमती उडाईदिएपछि श्रीमान हेरेको हेर्‍यै (भिडियो हेर्नुस)

0
1

इलाम जिल्लाको चुलाचुली गाउँपालीका वडा नम्बर ५ मा एकदमै दुखद एवम रहस्यमय घटना घटेको छ । घटना केही दिनअगाडिको मात्र हो एक जना चेली घरबाट माईतीघर जाने क्रममा बिचबाटोबाट नै एकाएक गायब भएकिथिइन र उनी गायब हुनासाथ उक्त महिलाका श्रीमानले आफ्नी श्रीमतीको खोजी गर्नको लागि ससुराली पक्षलाई निरन्तर दबाद दिईरहेका थिए ।

यसैक्रममा आज भने फरार महिलाका श्रीमान पवन तामाङ्ग कुराकानीकै क्रममा मिडियामा आएका छन । श्रीमतीको लागि आफुले ससुरालीलाई दबाब नदिएको तर आफ्ना बालबच्चाको भने बिचल्ली हुन नहुने उनको माग रहेको छ ।

श्रीमतीको माइतीपक्षले भने फरार श्रीमती पवनकै साथीसँग फरार भएको भन्ने आरोप लगाएका छ्न । उक्त ब्यक्ति आफ्नो साथी नरहेको तर भेट्न चाहिँ भेटेको उनको भनाई छ । माइतीपक्षले उनलाई मापसे गर्ने, श्रीमतीलाई वास्ता नगर्ने र कुटपिट समेत गर्ने गरेको आरोप लगाएका छन ।

श्रीमती नै रक्सी खाएर घर आई निहुँ खोज्ने गरेको र आफुले गालीगलौज गर्ने गरेको तर कुट्न चाहिँ नकुटेको उनको भनाई छ । असार १५ मा घर छोडेर हिडेकी श्रीमतीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उनले नानीको पढाइमा श्रीमतीले पनि सपोर्ट गर्नुपर्ने बताएका छन । श्रीमतीको खोजी पनि नगर्ने उनले बताएका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here