रातारात चम्कियो भाडामा बस्ने सबै नेपालीको भाग्य, रबीकै सहमतिमा बालेनले नै गरे बबाल चमत्कार

0
2
रातारात चम्कियो भाडामा बस्ने सबै नेपालीको भाग्य, रबीकै सहमतिमा बालेनले नै गरे बबाल चमत्कार

रातारात चम्कियो भाडामा बस्ने सबै नेपालीको भाग्य, रबीकै सहमतिमा बालेनले नै गरे बबाल चमत्कार, काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।

महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’ महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।

घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ । घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।

जातजातिको वर्गीकरणमा मानवशास्त्र = नेपालमा जनगणनाको सुरुआत विक्रम संवत् १९६८ मा भए पनि वैज्ञानिक रूपमा भने २००९–१० सालदेखि मात्र थालिएको हो । यद्यपि हालको राष्ट्रिय तथ्यांक कार्यालयले जातजातिगत विवरण भने २०४८ सालको जनगणनादेखि मात्र लिन थालेको हो ।

यस जनगणनाले नेपालमा बसोबास गर्ने अन्य समूहबाहेक जम्मा ६० जातजातिको विवरण संकलन गरेको थियो । २०५८ सालको जनगणनामा आइपुग्दा यो संख्या बढेर १०० पुग्यो, जसमा २०६८ मा २१ नयाँ जातजाति थपिए ।

नखुलेको जातजातिको संख्या पनि १.०४ प्रतिशत रहेको जानकारी राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशित जनसंख्याको विवरणमा उल्लेख छ । यो जनसंख्याको जातिगत पहिचान स्थापित भएको खण्डमा जातजातिको संख्यात्मक विवरण २०७८ सालको जनगणनामा अझै बढ्नेछ । यस तथ्यलाई राष्ट्रिय तथ्यांक कार्यालयका कर्मचारीहरू पनि स्वीकार गर्छन् । ३० वर्षयता जातजातिको संख्या बढ्दै गएको मात्र छैन, यसले बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक नेपाली समाजमा जातीय वर्गीकरणलाई साँच्चिकै पेचिलो बनाएको छ ।

जनगणनाको परिणाम निष्कासन गर्ने बेला विभिन्न जातजातिका संगठनहरू आफूलाई अलग जातिको पहिचान दिनुपर्ने मागसहित आउने गरेका र त्यसको प्रतिकारमा हामीलाई टुक्र्याइदिनु भएन भनेर आउने अर्को समूह पनि उत्तिकै रहेको भनाइ राष्ट्रिय तथ्यांक कार्यालयका कर्मचारीहरूको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here