रबि लामिछानेलाई रमेश खरेलको दरो साथ नडराऔं मैले एकएकको नाडी छामेको छु (भिडियो सहित)

0
2
रबि लामिछानेलाई रमेश खरेलको दरो साथ नडराऔं मैले एकएकको नाडी छामेको छु (भिडियो सहित)
रबि लामिछानेलाई रमेश खरेलको दरो साथ नडराऔं मैले एकएकको नाडी छामेको छु (भिडियो सहित)

रबि लामिछानेलाई रमेश खरेलको दरो साथ नडराऔं मैले एकएकको नाडी छामेको छु, समाचार सिर्षक भिडियाेमा छ ।

फेरि आयो अर्को नयाँ गीत ‘लान्छु आज सालीको हात मागेर’ केहिछिनमै बन्यो भाइरल (भिडियो सहित), चर्चित गीतकार तथा निर्देशक हिराकाजी थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ । निर्देशक थापाकै शब्दमा तयार सार्वजनिक गीतमा ओम सुनारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा खड्ग गर्बुजा र तृप्ति खड्का गुरुङको स्वर रहेको छ ।

सार्वजनिक भएको यस कौ’डा गीतमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई र श्रवण थापालगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । भर्खरै सार्वजनिक भएको यस गीतले गाउँ घरमा रमाइलो गर्दै कौ’डा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कै’द गरिएको छ ।

उत्सव दाहालको उत्कृष्ट छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको उक्त गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले रहेका छन् । बेलायतबाट भर्चुअल माध्यममै आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको गीत आठौँ प्रस्तुति हो । हेर्नुहोस् भिडियो :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here