आयो खुशीको खबर; रवि लामिछानेको जीत पक्का, रवि दाईको यो कुराले खुशी आँ`शु झर्यो, हेर्नुहोस् अग्रता..,(भिडियो हेर्नुस्)

0
4

आयो खुशीको खबर; रवि लामिछानेको जीत पक्का, रवि दाईको यो कुराले खुशी आँ`शु झर्यो, हेर्नुहोस् अग्रता..,(भिडियो हेर्नुस्)

आयो खुशीको खबर: रवि लामिछानेको जीत पक्का। रवि दाईको यो कुराले खुशी आँ`शु झर्यो, हेर्नुहोस् अग्रता ? | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टले‍ अग्रता बढाउँदै लानुभएकाे छ । अहिलेसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि हुनुहुन्छ । उहाँले ११ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ । एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाउनुभएको छ ।

काठमाण्डाै – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिनुभएको छ ।

ठकुरीले ४ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले ४ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । यस्तै तेस्रो स्थानमा रहनुभएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ३ हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ ।

घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा १ सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा १ हजार २ सय ८६ मतले अगाडि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here