सबैलाई चकित पार्ने गरि उल्टियो नतिजा, सागर भन्छन् अब खेल शुरु भो, देउवाले जित्छ भन्दाभन्दै यस्तो भयो..,(भिडियो हेर्नुस्)
सबैलाई चकित पार्ने गरि उल्टियो नतिजा, सागर भन्छन् अब खेल शुरु भो, देउवाले जित्छ भन्दाभन्दै यस्तो भयो | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
https://youtu.be/07amhkpZK1M
अन्य समाचार :- काराेबारकाे तेस्रो दिन आज (मङ्सिर ०६ गते) मंगलबार सुनको मूल्य घटेकाे छ भने चाँदीको मूल्य बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले घट्दै ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज मंगलबार भने १५ रुपैया ले बढेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















