दुई वर्ष लभ परेको केटालाई के भयो यस्तो?? जम्मा ३ फीटको केटीको यस्तो थियो प्रेम, हेर्नुहोस भिडियो

0
2

जीवनमा इच्छा सबैको हुन्छ त्यो इच्छा पूरा गरने रहर र चाहाना सबैलाई हुने गर्दछ। सबैको दुःख कटई सुख सँग जीवन बिताउने रहर हुने गर्दछ। तर यी लक्ष्मी को जीवनमा भने कहिल्यै पनि सुख आएन।

लक्ष्मी को दुवै खुट्टा चल्दैन,जन्मेको केही वर्ष पछि भएको यो घटनाले गर्दा उनलाई यो गतिमा ल्याएको छ । उनको काम भनेको बिहानै उठेर रत्नपार्क मा गएर पानी बेच्नु हो।

उनलाई कसैले मायाजालमा पार्यो तर माया भने सफल हुन सकेन । उनीहरूको लभ परेको २ वर्षमै केटालाई यस्तो भएको थियो।

हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here