भर्खरै काठमाडौंकाे कोटेश्वरमा घट्याे यस्ताे दु:खद घटना !
काठमाण्डौको कोटेश्वर स्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ३ जना घा-इते भएका छन् । बागमती प्रदेश–०२–०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुर गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठ“ क्कर दिएको थियो ।
सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा घा-इतेहरूको उपचार भइरहेको छ । मोटरसाइकल सहित र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नि-यन्त्रणमा लिएको छ ।
यो पनि : स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठो“ क्किएका बालकको मृ“ त्यु:काठमाण्डौको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घ“ टनामा गम्भीर घाइते भएका बालकको राति मृ“ त्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठो“ क्किएको थियो ।
दुर्घ“ टनामा गम्भीर घा-इते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृ- त्यु भएको प्रहरीले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













