काठमाडौ – ना वा लि का लाई क र णी गरेको आरोपमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाह बिना हतकडी देखिएका छन ।जिल्ला अदालत तनहुमा लैजाने क्रममा उनलाई बिना ह’तकडी लागिएको हो ।
आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ। ना बा लि ग गायिकामाथि अभिनेता पल शाहले क र णी गरेको घटनाका एकजना साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।
यस्तोमा पी’डित भनिएकी ना बा ल गि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो। अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ।
गायक दुर्गेश थापाले आफू अहिले तनाबमा रहेकाे र यसबारे केहि नबाेल्ने बताएका छन्। ‘याे विषयमा नबाेलम् या*। अहिले कुरै नगर तनाब छ ।’अभिनेता पल शाहले आफूमाथि क र णी गरेको होइन भन्दै ना बा लि ग गायिकाले अदालतमा उल्टो बकपत्र (हो’स्टाइल) गरेपछि यो मुद्दामा अब के हुन्छ भनेर धेरैले प्रश्न उठाएका छन्।
पी’डितले जाहेरीमाभन्दा उल्टो बकपत्र गरेपछि अब पललाई उ’न्मुक्ति मिलेको जसरी सार्वजनिक चर्चा भइरहेको छ। तर जाहेरवाला, साक्षी वा पी’डितले उल्टो बकपत्र गर्दैमा कसुरदारले उ’न्मुक्ति पाउँदैनन्। अरू प्रमाणले क र णी भएको पुष्टि भए पल शाह दो’षी नै ठ’हर हुने छन्।
अन्य प्रमाण भनेको जाहेरी दरखास्त, पी’डित र साक्षीले प्रहरीमा गरेको कागज, पी’डितको स्वास्थ्य परीक्षण, सार्वजनिक भएको अडिओ रेकर्ड र अन्य साक्षीका बयान हुन्। बरू मुद्दामा उल्टो बकपत्र गरेको पुष्टि भए पी’डितलाई नै तीन महिनासम्म सजाय हुन सक्ने व्यवस्था मुलुकी संहितामा छ। यो सजाय गर्ने कि नगर्ने भनेर भन्ने चाहिँ न्यायाधीशको विवेकमा भर पर्छ। भिडियो
https://youtu.be/O7eaDyhPDOk















