कुनै पनि तप्काबाट अवरोध नभए नेपाल प्रहरीको अनुसन्धान फितलो छैन भन्ने फेरि एक पटक पुष्टि भएको छ । संखुवासभाको मादीमा ६ जना परिवारनै सखाप पार्ने गरी भएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै नेपाल प्रहरी प्रति जनताको विश्वास र सम्मान थप बढेको छ । भौगोलिक हिसावले विकट मानिएको मादीमा जव काविल अफिसर हरु पुगे अन्नत अभियुक्तलाई पक्राउ गरेर घटनालाई टुङगोमा पुर्याएरै छोडे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
Home ब्रेकिङ न्युज यीनै हुन् काबिल अफिसर, जसले दिनरात नभनी संखुवासभा ह*त्याकाण्डलाई टुङगोमा पुर्याए















