भा`ईरल बरिशाको रू`वाउने बास्तबिक, हिरोइन रस्मीका भेट्न आउने भएपछी खुसीले नाचिन..,(भिडियो हेर्नुस्)

0
3

भा`ईरल बरिशाको रू`वाउने बास्तबिक, हिरोइन रस्मीका भेट्न आउने भएपछी खुसीले नाचिन..,(भिडियो हेर्नुस्)

भा`ईरल बरिशाको रू’वाउने बास्तबिक, हिरोइन रस्मीका भेट्न आउने भएपछी खुसीले नाचिन  | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

https://youtu.be/kkEHvuv4zv0

अन्य समाचार :- काराेबारकाे दाेस्राे दिन आज (साउन ०३ गते) साौमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साेमबार ४ सय रुपैयाँले घट्दै ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज साेमबार १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here