काठमाडौं । को-रोना सं’कटबीच पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य , सरकारले को-रोना महा’मारीबीच पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल–मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो ।
अब पेट्रोल १ सय २३, डिजेल–मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ ।
निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
![को-रोना सं'कटबीच पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य [नयाँ मुल्य-सुचीसहित]](https://news.einfonepal.com/wp-content/uploads/2021/05/Petrol-price-nepal-773x1024.jpg)

![को-रोना सं'कटबीच पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य [नयाँ मुल्य-सुचीसहित] को-रोना सं'कटबीच पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य [नयाँ मुल्य-सुचीसहित]](https://news.einfonepal.com/wp-content/uploads/2021/05/Petrol-price-nepal-1.jpg)













