दुई सन्तानको आमा बनेपछि पनि अप्सरा जस्तै सुन्दरी संचिता हेर्नुहाेस् तस्बिरहरू

0
1

पाेखरा । नेपाली चलचित्र क्षेत्रमा नायिका संचिता लुइटेल चलचित्र अप्सराबाट डेब्यु गरेकी हुन् ।

उनको सुन्दरताको निकै तारिफ उक्त फिल्मसँगै भयो । उनको सुन्दरता अप्सरासँग नै तुलना गर्न थालियो ।

हाल संचिता करिब ५ बर्ष लामो विश्रामपछि पुनः ५ बर्ष पहिला नै फिल्ममा फर्कीएकी छन् । २ सन्तानलाई जन्म दिएकी संचिता अहिले चलचित्रमा व्यस्त छिन् । उनले चलचित्र ‘राधा’ साथै अन्य केही चलचित्रमा उनले अभिनय गरेकी छन् ।

उनले चर्चित नायक निखिल उप्रेतीसँग दोस्रो बिवाह गरेकी हुन् । हाल उनी निखिलसँगै बस्छिन् । उनी सामाजिक संजालमा पनि सक्रिय छन् । अझै पनि उनको सुन्दरताको चर्चा हुन्छ ।

हामीले उनको सोसल मिडियाबाट कहि तस्बिर साझा गरेका छाै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here