काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला
केहि समय अघि हेटौडाकि सुस्मिता के सी को आफ्नै घरपरिवारको सदस्य मिलेर उनको ह”त्या गरिएको थियो। अहिले उनिहरु सबै पुर्पक्षको लागी कारागार चलान भएका छन । छोरीको ह”त्या पछि सुस्मिता कि आमा छोरी को न्यायको लागि धेरै नै लडी न।
उनले न्याय पनि पाईन र सबै परिवार लाई जे’ल पनि हालिन। अझै पनि केश नसकिएकोले जिल्ला अदालतमा आज पनि पुगेका छन । न्याय नपाएको भन्दै दुखेसो पोख्दै सुस्मिताको बाबा आमा मिडियामा फेरी आएका छन ।
घटनाको प्रबिर्ती यस्तो थियो ।
असार १ गते राति साढे ९ बजेतिर सुस्मिताका ससुरा प्रकाश थापाले रक्सी खाएका थिए। खाना खाएर उनी सुत्न गए।
सासूससुराले खाना खाइसकेपछि सुस्मिता र उनकी नन्द सीता थापा भान्छामा छिरे। त्यतिबेला सुस्मिता महिनावारी भएकी थिइन्। उनी भुइँमै बसेर खाना खान थालिन्।
‘त्यही बेला ससुराले काठको लौरोले बुहारीको टाउकोमा हाने, सुस्मिता भुइँमा लडिन्,’ प्रहरी अनुसन्धान रिपोर्टमा भनिएको छ,‘नन्द सीता थापाले समेत मसला पिस्ने लोहोरोले भाउजुमाथि प्रहार गरिन्। सुस्मिता बचाउ बचाउ.. भन्दै कराइन्। आवाज सुनेर सासू तुलसा थापा भान्छामा छिरिन्।’
बाबु छोरीले तुलसालाई बाहिर निकाले र घाइते सुस्मितालाई निर्ममतापूर्वक पिटिइरहे।
‘बाबु छोरी मिली घटनास्थललाई आत्महत्याजस्तो देखाउन सल्लाह गरी भान्छा कोठा भित्र बिग्रिएका सबै चिजवस्तु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछे,’ एसपी राठौरले भने,‘सबै व्यवस्था मिलाएपछि रगत लागेका लुगा धोएर बाबु छोरी सुत्न गए। अर्को दिन सुस्मिताले आत्महत्या गरेको हल्ला फैलाए।
रुपेन्द्रको मृत्यु पश्चात आउने जीवन बीमा, उनी काम गर्ने कम्पनीलगायतको रकममा सुस्मिता र घर पक्षको विवाद भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।
परिवारको सदस्य मिलेर उनको ह”त्या गरिएको र अझै पनि केहि ब्यक्तिलाई स जाए न भएको भन्दै गुनासो गरेका छन । अब आउनुस उहा हरु सङ्ग गरिएको कुराकानी हेर्नुस –















