दोहोरी गायक श्याम राना श्रीमती सहित पहिलोपटक मिडियामा, भेटेको ३ दिनमै भ`गाए, श्रीमतीको झन् मिठो स्वर ,भिडियाे सहित हेर्नुस्

0
1

नेपालि प्रत्यक्ष दोहोरी क्षत्रमा पछिल्लो समय श्याम राना भन्ने बित्तिकै सबले रुचायकै गायक हुन्। जो जहा कार्यक्रममा पुगेका हुन्छन त्यस ठाउमा सबैलाई रमाइलो अनि सबैलाई हसाउने र नचाउने कोसिस गरेको पाउन सकिन्छ। २०५८ साल देखी नेपालि दोहोरी क्षत्रमा लागेका श्याम रानाले लामो समय संघर्ष गर्दै दर्शकहरुको मन समेत जित्दै आयका कयौ उदाहरण तपाई हामी समेत पाउदै आयका छौं।

स्याङ्गजाको चापाकोटमा जन्मियका श्याम रानालाई त्यहिको माटोले गाउन सिकायो, नाच्न सिकायो, अनि सबलाई मनोरंजन दिन पनि सकायो। श्यामको बुवा आमाको भनाइ अनुसार पनि श्याम राना सानै देखी अरु कुरामा भन्दा पनि नाच्न गाउनमा धेरै ध्यान दिने गरेका हुन्थे रे। उनलाई पढाउने शिक्षक पनि उनकै भिनाजु हुनुहुदो रहेछ। उहाले पनि श्याम राना सानै देखी कलाकार बन्ने स्वभाब लियर जहा गयपनि गाउन नाच्न नछाड्ने कुरा समेत हामीलाइ बतायका थिय।

अब लागौ सबैलाई मनोरंजन दिने उनै गायक श्याम रानाको श्रीमती इशा रानाको बारेमा केहि कुरा गर्न तर्फ़। २०५२ साल ५ महिना १२ गते तनहु जिल्लाको माझकोट भन्ने ठाउमा माता ओ माया राना र पिता उमानसिंग रानाको कोखबाट जन्म लियकि इशा राना सानै देखी ठुलालाई सम्मान र सानालाई आदार गर्ने बानि थियो रे। अरुलाई दुख्दा पनि आफैलाई दुखे सरह सानै देखी ठान्ने इशा रानालाई भविष्यमा समाज सेवा गर्ने स्वभाब संगै अगाडि बढ्नु भयो।

त्यस्तै इशाको सानै देखी कलाकारीतामा समेत रुचि नभयको होइन त्यसैले पनि इशाले नेपालि कलाकारीतामा समेत केहि हद सम्म पाइला टेकेका केहि उदाहरण हरु तपाई हामी देख्न सकिन्छ। जसका कारण श्याम राना संग सुटिङ्गकै क्रममा माया प्रेम बसेर बिवाह भयको थियो।

श्याम रानाको भनाई अनुसार योग्यत्तामा समेत ब्याचलर उत्तिण गरेकी इशा रानाले २०७० साल फागुन २५ गते श्याम राना संग स्याङ्गजा चापाकोटमा बिवाह गर्नु भयको थियो र अहिले ७ बर्षकी छोरी समेत भईसकेकी छिन। सम्पूर्ण जानकारी को लागि तलकाे भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here