इन्द्रेणीका कृष्ण कंडेल र मन्जु पौडेलको क’डा दोहोरी, हेर्नुस गुल्मी महोत्सबको अ’न्तिम दिन इन्द्रेणी टिमको ब’ब्बाल रमाइलो

0
2

गुल्मी ।

गुल्मी महोत्सवको अन्तिम समापनको दिन ईन्द्रेणी टिमका कलाकारहरु आउने भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवको समापनको दिन बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकाहरुको बिशेष प्रस्तुति रहने महोत्सव मुल आयोजक प्रचार प्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।

चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चलेको छ । बैशाख ४ गतेसम्म चल्ने मिति तय भएपनि २ दिन समय थपेर ६ गतेसम्म लम्बाइएको हो ।

समापन कार्यक्रममा ईन्द्रेणीका कृष्ण कंडेल, छत्र शाही, मनमाया वाइवा लगायतका कालाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए । कार्यक्रममा बोमबहादुर कार्की, प्रकाश दुधराज, मञ्जु भट्टराई लगायत बिभिन्न नृत्यहरु पनि राखिने कंडेलले बताए । हेर्नुस धमाका –

https://youtu.be/840a4nSbPS4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here