एकाबिहानै बालेनले करोडौको रेस्टुरेण्टमा डोजर चलाए, अदालतको आदेश पछि झनै ख’तरा बने बालेन तहल्का मच्चाउदै हेर्नुस

0
1

एकाबिहानै बालेनले करोडौको रेस्टुरेण्टमा डोजर चलाए, अदालतको आदेश पछि झनै खतरा बने बालेन तहल्का मच्चाउदै हेर्नुस

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका घरटहरा भत्काउन सुरु गरेको छ । जमिनमुनि बग्ने टुकुचालाई चार मिटर फराकिलो बनाउने योजना अनुसार महानगरले अस्थायी टहरा भत्काउन थालेको हो ।

महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आज टुकुचामाथि बनेका सातवटा अस्थायी टहरा भत्काएको जानकारी दिए । उनले भत्काउने अभियान निरन्तर जारी रहने पनि बताए ।

“हामीले टुकुचामाथिका अस्थायी टहरा भत्काउन सुरु गरेका छौँ । निसानामा लक्ष्मी बैंकको एक शाखा रहेको घर, सिदार्थ बैंकको शाखा रहेको एक घरलगायत ६ वटा घरहरू छन्,” उनले भने । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here