सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको ह”त्या गरेको आ”रोपमा प्रहरीले प”क्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे बाम्फोकले टाउकोमा प्र”हार गरी ग”म्भिर घा”ईते बनाएका थिए ।
उक्त घlट”नामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगि थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो ।
उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटlनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । mediagallerynepal.com बाट साभार गरिएको हो। Butwal Dainik- बुटवल दैनिक
अन्य समाचार : नेपालबाट धेरै नै मानिसहरू पड एको साथै काम गर्नको लागि बिदेस जाने गर्दछन। विदेशमा काम गर्नको लागि या सोचेजस्तो सजिलो भने छैन । धेरैले ज्या”न गुमा”उन परेको समेत उदाहरण रहेका छन्
त्यस्तै एक नेपाली विद्यार्थी अष्ट्रेलियाको सिड्नीमा मृ”त फेला परेकी छिन्। न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृ””त फे””ला परेकी हुन्।
उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्।उनको मृ”त्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्र”हरीले अनु”सन्धान गरिरहेको छ।
यहाँ नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कम”जोर रहेको छ । त्यही कारणले श”व नेपाल ल्याउन ख”र्च उठाइरहेको विक्रम दाहालले बताएका छन्। अहिलेसम्म उनको श”व नेपाल ल्याउन १६ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम संकलन भइसकेको छ।















