सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
अन्य समाचार : काठमाडौं ।
ईतिहास रच्दै बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौको मेयर बन्न सफल भएका हुन् ।
उनी ६१ हजार ७६७ मत ल्याएर काठमाडौं महानगरको मेयर बनेका बलेन साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका हुन् ।
उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । युवा परिषद् ऐन २०७२ का अनुसार १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू युवा वर्गमा पर्छन्।
अहिलेसम्म २१ वर्षदेखि ४० वर्ष उमेरसम्मका ४१.१९ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचनमा उम्मेदवार हुनका तोकिएको न्यूनतम उमेर २१ वर्ष रहेको छ।
शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि लगाउने प्रतिबद्धता जनाए । ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ’ भन्नें बलेन साहले बताएका छन ।















