लोक स्वर सम्राट राजु परियारलाई मिल्यो यतिठुलो सम्मान, आमासंगै पहिलोपटक जन्मदिन मनाऊदै राजु परियार हेर्नुहोस् पुरा भिडियो सहित ।
अन्य समाचार : लसएञ्जल्स :
अमेरिकी टिकटक स्टार कूपर नोरिगियाको निधन भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार १९ वर्ष कूपरको शव लसएञ्जलस्थित एक मलको पार्किङमा गत जून ९ मा भेटिएको हो ।
कूपरले आफ्नो निधनभन्दा केही समयअघि मात्र ट्वीटरमा ‘यस्तो कसले सोच्छ कि मानिस जवानीमा नै मर्छन्’ ट्वीट गरेका थिए ।
टिकटकमा १७ लाख बढी फलोअर्स
भएका उनको शरीरमा कुनै पनि किसिमको हिंसा भएको कुनै प्रमाण भेटिएको छैन ।
उनको के कारणले मृत्यु भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुू गरिसकेको बताइएको छ । सामाजिक सञ्जालमा स्केटबोर्डिङ र फेसनसँग सम्बन्धित भिडियो शेयर को लागि मानसिक स्वास्थ्य महत्वपूर्ण थियो ।















