टिकटकमा छमछमी नाचेर भाईरल आमाछोरी पहिलोपटक मिडियामा(भिडियो हेर्नुस)

0
2

कुनै समय सबैको लोकप्रिय बनेको थियो सामाजिक संजाल फेसबुक, लामो समयको अन्तरालपछि पछिल्लो समय एकदमै थोरै समयमा सबैको प्यारो बनेको छ टिकटक । बच्चादेखी बूढो सबै उमेरकाले चलाउने यो टिकटक अहिलेको पुस्ताको त ढुकढुकि नै बनेको छ ।

हुन त टिकटकका सकारात्मक र नकारात्मक पक्ष बराबर नै छन । समयसमयमा यसै टिकटकमा मान्छेहरु भाईरल हुने क्रम पछिल्लो समय बढ्दो छ । यसैक्रममा आजको बिषय भने दुई आमाछोरी जो पछिल्लो समय टिकटकमा सँगै छमछमी नाचेर भाईरल बनेका छन उनिहरुसँग कै मिठो कुराकानी रहेको छ ।

झापा जिल्लाको अर्जुनधारा निवासी लक्ष्मी मगर नाम गरेकी आमा र लुजा मगर नाम गरेकी छोरी आज एकसाथ मिडियामा आएका छन । कुनै समय भबिष्यमा डान्सर बन्ने सपना बोकेकी लक्ष्मीले आफुले आफ्नो सपना पूरा गर्न नसकेपनि आज आफ्नो सपना छोरीबाट पूरा गर्ने बताउँंछिन । श्रीमानको एकदमै सपोर्ट रहेकोले अझैसम्म पनि आफुलाई नाच्न प्रोत्साहन मिल्ने उनी बताउँछिन ।

शारीरिक रुपमा निकै नै मोटी लक्ष्मीको फुर्ती उनको छोरीको भन्दा कुनै कम छैन । जति प्यारी आमा अझ बढी प्यारी देखिन्छिन छोरी लुजा । ठूलो भएर कलाकार सँगसँगै सोसियल वर्कर हुने सपना रहेको बताउँछिन उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here