बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भैरहेको छ। सबैको ध्यान अहिले काठमाडौंको मेयर को हुन्छ भन्नेमा नै केन्द्रित भै रहेको छ।
काठमाडौँमा अहिले स्वतन्त्र उमेद्वार बालेन साह, एमाले बाट केशव स्थापित ,कांग्रेसबाट सृजना सिह प्रतिस्प्रधा मा रहेका छन।
पछिल्लो अपडेट
काठमाडौं महानगरपालिकाको ताजा मत मरिणाम
बालेन =१३०
स्थापित =१०३
सिर्जना=९५
अहिलेको सुरुवाति अवस्था हेर्दै गर्दा बालेन शाह अग्र स्थानमा देखिएका छन् र उनको यो मतान्तार कायमै रहे उनले जित्ने बुद्धिजीवी बताउँछन् ।
उनको अग्रता भएसगै अहिले उनका समर्थकले नारावाजि गरेसंगै सामाजिक संजालमा शुभकामना दिने लर्को पनि बढेको छ ।















