पल शाहलाई कारागारमा भेट्ने सुन्दरिहरु रुदै फर्किए , पल शाहले यस्तो सन्देश पठाए (हेर्नुस् भिडियो )

0
2

एलिना राई र अश्मिता क्षेत्रि जस्ले तनहु कारागारमा पल शाहलाई .भेटेर आफ्ना कुरा र पल शाहको कुरा राख्न भन्दै उनिहरु मिडियासम्म आएका छन् ।पल शाह निर्दोष भएको र उहाको न्यायको निम्ति र सत्यको ल डाइमा आफुले ज्यान दिनुपरेपनि तयार भएको उनिहरु बताउँछन् ।

पल शाहसंग आफुहरुको दोहोरो संवाद भएको र पल शाहले आफ्नो फ्यान शुभचिन्तकहरुलाई अत्याधिक सम्झिएको र मनभरि माया भएको भन्दै उनि भावुक पनि भएका थिए ।

हेर्नुस् भिडियो सामाग्री

अन्य समाचार : सुर्खेत, ८ वैशाख-कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नाै जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here