दुश्मनी भएका २० कलाकारहरु, बोलचालनै बन्द ! कस्को कोसँग छैन राम्रो स’म्बन्ध ? हेर्नुस

0
5

काठमाडौँ । नेपाली सिने जगत भनेको ग्लामरको क्षेत्र हो जहा जो कोहि आफ्नो हर सम्बन्धलाइ पनि लुकाउछु भन्दाभन्दै देखाउन बाध्य हुन्छ । कुनै कुनै सम्बन्ध यस्ता हुन्छन जुन चाहेर नि लुक्दैनन भने देखौन खोज्दा नि छोपिन्छन ।

अहिले चलेका निता ढुंगाना देखि आंचल पलको सम्बन्ध त सबैलाई थाहा भएको कुरा नै हो ।

यसै त नेपाली फिल्म क्षेत्र अहिले पल शाह काण्डले बदनाम बनिरहेको बेला को कोसँग कतिबेला बोली बाराबार गर्ने हुन् भन्ने कुराको पनि टुंगो छैन ।

आज अंगालो हाली चुप्पा चट्टि गर्नेहरु भोलि गएर उसकै बारेमा के के भन्ने हुन् टुंगो छैन जस्तो पछिल्लो समय दुर्गेश थापाको अडियो प्रकरणले नि बजारमा खुबै हल्ला पिटेको थियो । को कहाँ गएर कसरि बोल्न छाड्ने हुन् केहि अत्तोपत्तो छैन हेर्नुस यी २० कलाकार –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here