श्रीमान विदेशमा छन् ।आफ्नो श्रीमती र दुईजना छोराछोरीको लागि ज्यानको बाजि थापेर काम गरिरहेका छन् ।तर श्रीमती सम्झना लिम्बू लेबाङ भने अर्कै नाठो खेलाउदै मोज गरेर बसिरहेकी छिन् ।
सम्झनालाई रंगेहात होटलमा अर्कै परपुरुषसंग भेटिएको समेत थियो ।ताप्लेजुङ घर भएका श्रीमानकी श्रीमती गएको चैत्रमा माइत जाने भनेर हिडेकी थिइन् ।
तर अहिले ३ महिना बितिसक्दा पनि उनी घर नआएपछि खोजी गर्दा उनी फ रार रहेको कुरा श्रीमानले बताए ।
सम्पुर्ण आफन्त र साथीहरुमा समेत खोजी गर्दा उनको फेला परेको थिइनन् ।यसरी श्रीमती फ रार रहेर अनि अर्कै केटासंग रहेको थाहा पाएर श्रीमानले विदेशबाट सहयोग मागिरहेका छन् ।
भिडियो हेर्नुस् :















