केटि मान्छेहरु कस्ता केटाहरुलाइ मन पराउछन् ? केटाहरुले अवश्य पढ्नुहोला…..

0
2

हरेक केटिलाइ फरक फरक प्रकारका केटाहरु मन पर्छन। केटीहरु केटामा यस्ता गणहरु खोज्छन जसमा उनीहरु प्ति इमान्दारी र बफादारी मिलोस। कुनै पनि स’म्बन्धमा यो जरुरि हुन्छ कि, त्यहाँ एकअर्का बीच स’म्मानको साथमा एकअर्काको गु’णहरु प्रति आ’कर्षण पनि होस्। आउनुहोस जानौ केटाहरुका यस्ता गुणका बारेमा जसले केटि मान्छेलाई आ’कर्षित गर्छन्।

सं’वेदनशील हुनु म’हिला र केटीहरूलाइ केटा मान्छेको सं’वेदनशीलता धेरै मन पर्छ। उनीहरु आफ्नो जीवन साथीमा एक सं’वेदनशील व्य’क्ति फेला पार्न चाहन्छन। केटीहरू वि’श्वास गर्छन् कि स’म्बेदनशील केटाहरु दिलका साफ हुन्छन् अनि असल जीवन साथि सावित हुन्छन। जो अरुको भावाना प्रति स’म्बेनशील हुन्छन् ति मान्छे असल व्यक्ति हुनुका साथै एक पू’र्ण जीवन साथि हुने कुरा निश्चित प्राय हुन्छ।

राम्रो से’न्स अफ ह्यु’मर केटिहरुलाई राम्रो सेन्स अफ ह्युमर भएको केटा मन पर्छ। किनकि यस्ता केटाहरु आफु खुशी हुनुका साथै आफ्ना ओरिपरिका मान्छे हरुलाई पनि खुशी राख्ने सामर्थ्य राख्छन। जुनसुकै माहोलमा पनि यस्ता मान्छे आकर्षणको केन्द्र हुने गर्छन्।

हरेक केटि मान्छे चाहान्छन कि आफ्नो जीवन साथि, आफ्नो परिवार वा साथि भाइ जम्मा भएको ठाउँमा आकर्षणको केन्द्र बनोस्। सबैले उसलाई मन पराइदिउन्। उसको तारिफ गरिदिउन्। यस्तो हुनका लागि, ऊ संग राम्रो सेन्स अफ ह्युमर हुन जरुरि हुने गर्छ। यसैले केटीहरु केटामा स’म्बेदनशीलता पछी राम्रो से’न्स अफ ह्युमर जरुर खोज्छन।

सहयोगी बानि भएका केटीहरुलाई यस्ता केटा मन पर्छन जो सहयोगी स्व’भावका हुन्छन। त्यस्ता पु’रुषहरूले म’हिलाहरूलाई कसरी आदर गर्ने भनेर जान्दछन् र उनिहरूलाई सहयोग गर्न कहिले पछाडि हुँदैनन्। सहयोगी बानि सबैलाई मन पर्छ। सहयोगी मान्छेको साथ रहन सहज हुने गर्छ। तिनीहरु संग जीवन बिताउन धेरै सरल हुन्छ। जसले घर ब्य’बहार देखि लिएर सम्पूर्ण अफ्ठेरो हरुमा आफ्नो पार्टनरको साथ् दिन्छन।

सहयोगी स्वभाव भएको पतिले पत्नीलाई घरका काममा सघाउने गर्छ। यस्तो हुँदा प’त्नीलाई घर चलाउन सहज हुने गर्छ। सहयोगी भा’वाना नभएका मान्छेले कहिल्यै अरुको दुख देखदैनन। देखे पनि उसलाई सहयोग गर्नु पर्छ भन्ने सोच्दैनन्, यस्तो भयो भने त्यस्तो मान्छे संग जीवन बिताउन कस्टकर हुनेगर्छ। यहि कारणले केटीहरु सहयोगी स्वभावका केटा मान्छेलाई मन पराउछन्।

बौ’द्दिक क्ष’मता केटि या म’हिला यस्ता पु’रुष संग आ’कर्षित हुन्छन जो ज्ञानी हुन्छन्। धेरैजसो केटीहरु केटाको बौदिकतामा लालाहित हुने गर्छन्। समाज, बिज्ञान, सा’हित्य आदिको बारेमा ग्यान राख्ने पु’रुषहरु केटि मान्छेलाई औधि मन पर्छन्।

उनीहरु चाहान्छन कि आफ्नो जीवन साथि जुनसुकै ठाउँमा बातचित गर्दा होस् या तर्क गर्दा कुनै कुरामा कमजोर साबित नहोस्। उनीहरुलाई सबै कुरामा सा’मान्य रुपले दखल भएको केटा औधि मन पर्छ। अ’ध्ययनमा रुची राख्ने केटा केटि मान्छेको पहिलो प्रा’थमिकतामा पर्छन्।

खाना बनाउन जान्ने केटीहरुलाई खाना बनाउन जान्ने केटा खुब मन पर्छ। हरेक केटीहरु आफ्नो पार्टनर खाना बनाउन जानोस भन्ने चाहान्छन। कसले चाहदैन र कहिलेकाहिँ आफ्नो जिवान साथीले आफ्नो लागि भान्सामा छिरेर बिशेष खाना बनओस् अनि प्रेमले दियोस्? भनिन्छ प्रेमको बाटो पेट हुदै मुटु सम्म पुग्छ। त्यसैले त केटीहरु खाना बनाउन जान्ने पु’रुषहरु संग प्रे’म गर्न लालायित हुने गर्छन्। यदि तपाईं पनि एक असल जीवन साथीको खोजीमा हुनुहुन्छ भने खाना बनाउन सिकी हाल्नुहोस।

भा’वानात्मक रुपमा बलिया : केटीहरू यस्ता केटाहरूलाई मन पराउँछन् जो भा’वनात्मक रूपमा बलिया हुन्छन्। कुनै पनि केटीले यस्ता केटाहरूलाई मन पराउँदैनन् जो निर्णय लिन असमर्थ हुन्छन् र ब’च्चाहरूको जस्तो व्यवहार गर्छन्। भा’वानात्मक रुपले बलिया केटा मान्छेले जीवनमा असल निर्णय अनि अनि कठिन प’रिस्थतिको सा’माना गर्न सक्छन। अ’फ्ठेरा परि’स्थ्तितीमा पनि नडराई स’म्बन्धलाई अघि बढाउन सक्ने केटा मान्छेलाई केटीहरु औधि मन पराउछन्। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here