घरमा सक्रंमित श्रीमतीको ख्याल गर्नुपर्ने तर दिनरात नभनी विरामी बोक्छन् ! यति बेला देशभर को- रानाको दोस्रो लहर बढेसगै नेपालामा पनि नेपाल सरकारले निषेधाज्ञा गरेको छ।यसै बिचमा देशका विभिन्न जनप्रतिनिधिहरुले आफू चड्ने सवारीसाधन र आफू बस्ने घरलाई को- रोना सङक्रमितलाई बचाउन प्रयोग गरेका छ्न। उनिहरुले आइसोलेशन बनाउन र बिरामी बोक्न प्रयोग गरेका हुन ।
यसै बिचमा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरले चढने सवारीसाधन एम्बुलेन्स को रुपमा प्रयोग गर्न दिनु भएको छ। उक्त एम्बुलेन्स चलाक राजु शर्माको घरमा श्रीमती कोभिड सङक्रमित छिन। आफ्नो को-भिड सङक्रमित श्री’मतीलाइ स्या’हार सु’सार गर्नु पर्ने राजु भन्ने यति बेला बिरामी बचाउन दिनरात खटीरहेका छ्न ।
विभिन्न स्थानका बिरामीहरुलाई तिलोत्मका नगरपालिका र तिलोत्मा नगरपालिका बाहिर बिरामीहरुलाइ अस्पताल पुर्याउन व्यस्त रहेका छ्न । उनी पिपिइ लगाएर आफू सुरक्षीत भएर काम गरिरहेका छ्न । बिरामीको अबस्था एकदम नाजुक रहेको छ। कतै अक्सिजनको अभाव कतै बेडको आभाव रहेको छ ।यो दृश्य आफ्नै आँखा आगाडी देखेका राजुले जनता सामु शर्माले दुई हात जोड्दै सम्पुर्णलाई को- रोना सग बच्नको लागि घर भित्र बस्न आग्रह गरेका छ्न।















