आज घट्यो सुन, चाँदीको मूल्य, तोलाको कति घट्यो सुन ?

0
1
आज घट्यो सुन, चाँदीको मूल्य, तोलाको कति घट्यो सुन ?

आज घट्यो सुन, चाँदीको मूल्य, तोलाको कति घट्यो सुन ? आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७ सय रूपैयाँले घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार १० रूपैयाँले घटेर १ हजार ४३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ स्थिर हुँदा नेपाली बजारमा सुनको भाउ थारै घटेको हो ।

आज घट्यो सुन, चाँदीको मूल्य, तोलाको कति घट्यो सुन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here