डि` भोर्स पछि पहिलो पट्क बोल्दै जेरी, मिडियाहरुले मेरो आ` ।गो लागेको संसारको ख`रानी समेत उडाईदिए..,(भिडियो हेर्नुस्)
डी` ।बोर्सपछि बोलिन् जेरि मिडियाहरुले मेरो आ` ।गो लागेको संसारको ख`रानी समेत उडाइदिए, छोरीको कुरा आएपछी आफुलाई समाल्न स`क्दिनँ। लोक गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीको पछिल्लो व्यव`हारले उनले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको छर्लंग भएको बताएकी छन् ।
धेरै अगाडिदेखि आफुहरुको स“म्बन्धमा चि“सोपन आए पनि छोरी लगायत विभिन्न कारणले स`म्बन्ध जोगाउँदै आएको प्रष्ट्या`उँदै उनले दशकौँ लगाएर ब`नाएको इ`ज्जतमा श्रीमान् शंकरको पछिल्लो व्यव`हारले दा“ ग लागेको बताइन् । बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा स` म्बन्ध टु` ङ्ग्याएकी जेरीले डि` ।भोर्स रहर नभएर बाध्यता भएको बताएकी थिइन् ।
अहिलेको स` म्बन्ध टु` ङ्गिए पनि नयाँ आस र बाच्ने आधारको दिन पनि सुरु हुन्छ’ उनले रुँ` दै थपिन् ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन । मिडियाले पनि बाबालाई नछुटाउन भन्नु भएको थियो । तर, श्रीमान्ले अहिलेसम्म एकजोर कपडा पनि किनिदिएको छैन ।’
दुःख सुख गरेर पनि छोरीको सबै चाहना आफूले पुरा गर्ने उनले सुनाइन् । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । बाँकि तलकाे भिडियो रिपोर्ट :-















