सात बर्षिय बालिकाको ब’ला’त्का’रपछि नि’र्ममतापुर्बक ह’त्या(भिडियो हेर्नुस)

0
19

सात बर्षिय बालिकाको ब’ला’त्का’रपछि नि’र्ममतापुर्बक ह’त्या(भिडियो हेर्नुस)

पछिल्लो समय ब’ला’त्का’रका घटनाहरु बिशेष गरी उमेर नपुगेका कलिला बालिकाहरुको ब’ला’त्का’र पछि हत्याको घटना बढ्दा छन ।

सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका वडा नम्बर ५ धारापानी भन्ने ठाउँमा पनि यस्तै एउटा घटना घटेको छ । सात बर्षिय टुहुरा बालिका गृष्मा बिक आजभन्दा पाँचदिन अगाडि ब’ला’त्का’र पछि ह’त्या भएको हो ।

ब’ला’त्का’रपछि ह’त्या गरी गृष्माको श’ब भने जङ्गलमा एकदमै बिजोग अबस्थामा फा’लीएको थियो । प्रहरीले यस अ’पराधको अभियोगमा घनश्याम बिक नाम गरेका पुरुषलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप छानबिन गरिरहेको छ ।

प्रत्यक्षदर्शीको बयानअनुसार बालिकाको श’ब तरुल खनिएको खा’ल्डोमा एकदमै निर्ममतापुर्बक हत्या गरी फालीएको थियो । दुई ढुङ्गाको बिचमा चेपीएको अबस्थामा उनको श’ब फेला परेको कुरा बाहीरिएको छ ।

मृ’त’क बालीकाको घर जङ्गलको छेउमा रहेको र उनका बाबु कमाउनका लागि काठमाडौं गएको कुरा पनि बाहिरीएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here