शंकर संग अलग भएपछि जेरीले सार्वजनिक गरिन् यस्तो भिडियो, भयो एकैछिनमा भा`ईरल..,(भिडियो हेर्नुस्)

0
2

शंकर संग अलग भएपछि जेरीले सार्वजनिक गरिन् यस्तो भिडियो, भयो एकैछिनमा भा`ईरल..,(भिडियो हेर्नुस्)

डि` भोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वि`योगान्त गीत सार्वजनिक भएको छ । राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो । बबिताको शब्द सिर्जना रहेको गीतमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत संयोजन छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडियोमा गायिका बनिता बानियाँ स्वयंमसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतलाई स्रोता एवं दर्शकहरूले बबिताको यथार्थ जीवन कहानीसँग तुलना गरेर हेरेका छन् ।गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रतिक्रियाहरू आएका छन् ।

एक दिनमा भिडियोलाई ३ लाख ६० हजार बढीले हेरिसकेका छन् ।सुरेश श्रेष्ठको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन एवं कलर गरेका हुन् । प्रत्यक्ष दोहोरीबाट चिनिएका ‘जेरी’ र शंकर क्षेत्रीले गत बिहीबार सम्बन्ध वि“ च्छेद गरेका हुन् ।

के के भनिन् त जेरीले अन्तर्वार्तामा ? उनकै शब्दमाः म संघर्ष गरेर जिन्दगी जिउन सक्छु । तर, सानी छोरीलाई बाबाको काख र माया दिन सक्दिनँ । पहिले मलाई आफ्नो छोरी संसारको सबैभन्दा भाग्यमानी बच्चा जस्तो लाग्थ्यो । अहिले सबभन्दा अभा`गीजस्तो लाग्न थालेको छ । सँगै छँदा पनि उसले बाबाको माया खासै पाइन । मेरो श्रीमानले छोरीका लागि एक जोर कपडा किनेर ल्याइदिनुभएको छैन । टि“कटक बनाउने वेलामात्रै छोरीप्रति माया देखाउनुहुन्थ्यो ।

म आ` त्मह` ।त्याबाट फर्केर पनि छोरीका लागि बाँचेको हो । मृ` त्युको मुखबाट फर्केको हो । अब यही कुरा सधैं बिझाउँछ । मा`फ गर छोरी । मैले तिमीलाई चाहेर पनि बाबाको माया कहिले दिन सक्दिनँ । सबै संसारको खुशी दिएर पनि बाबाको काख दिन सक्दिनँ ।

अन्ततः म यो या“ ।तनापूर्ण जीवनबाट मुक्त हुने निर्णयमा पुगें । उहाँ मलाई डि`  भोर्स दिन आ`तुर हुनुहुन्थ्यो । परिवार पनि अस्ट्रेलिया बस्ने केटीसँग उहाँको बिहे गराइदिन ह“तारिएका छन् । त्यसैले जतिसक्दो चाँडो डि` ।भोर्स टुंग्याउन द`बाब आइरह्यो । र, मैले पनि दुईमध्ये एक जना खुशी हुनुपर्छ भनेर उहाँको बाटो खुला गरिदिएको छु । केही महिनामा बिहे गरेर अस्ट्रेलिया जानुहुन्छ होला । उहाँको आगामी जीवन राम्रो होस् ।

मैले विदेश जाने कुरा गरेर उहाँलाई व्यं“ ग्य गरेकोमात्र हो । हामी दुईमध्ये एकजना विदेश जान्छौं भनेको थिएँ । उहाँ अस्ट्रेलिया जानुहुन्छ भन्ने थाहा भएर त्यसो भनेको हुँ । मेरो विदेश पलायन हुने योजना छैन । जसरी पनि संघर्ष गरेर यही बस्छु । हेर्नुस् याे भिडियो गित:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here