३ बर्ष पहिले छुटेको जोडीको यसरी भयो पुनर्मिलन, बिछोड पछीको लोभ लाग्दो मिलन (भिडियो हेर्नुस)

0
1

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

पछिल्लो समय टिक टक ले गर्दा नयाँ नयाँ प्रतिभा हरु देख्न पाइन्छ नेपाली हरु सबैको मन मुटुमा बस्न सफल यो एउटा चिनिया एप हो । तेस्तै गरेर तिन बर्ष छुटिएर बस्दा नरमाइलो भएको बताउछन यि जोडी, पहिले छुटेको जोडीको अहिले आएर पुनर्मिलन भएको छ । बिछोड पछीको लोभ लाग्दो मिलन । उनिहरुले टिक टक चलाएको साढे १ बर्ष पुरा भएको रैछ, टिकटकमा सबैले मिलेको जोडी भन्दा खुशी भएको पनि ब ताउछन । टिकटकमा भाईरल जोडी सङ्गको रमाइलो कुराकानी हेर्नुस ।

अन्य समाचार : म्याग्दी । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका १० जना आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।

“यो यामको पहिलो टोली आधारशिविर आइपुगेका छन्”, उनले भने “कोरोना सङ्क्रमणको दर घटेको र कोरोना विरुद्धको खोपको पहुँच बढेकाले अब पर्यटकीय गतिबिधी बढ्ने अपेक्षा छ ।”

इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । “दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्”, उनले भने, “अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।”

अमेरिका, जापान, चीन, क्यानडा, नर्वेलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन् । गत शरद याममा ४० जनाले धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए । सन १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरले पहिलो पटक धौलागिरि हिमालको आरोहण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here