१८ महिने नाबालिकालाई बला”’त्कार गरी ह”त्या..गर्ने यिनै हुन् दाजुभाई

0
4

मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा एक डेढ वर्षीया नाबालिकाको बला”त्कारपछि ह”त्या भएको छ । २७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अ’चेत अवस्थामा फे’ला परेकी थिइन् । उनलाई तत्काल उ’द्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारको क्रममा राति साढे १२ बजेतिर उनको मृ”त्यु भएको थियो ।प”क्राउ परेका दुवै जनाले ललाईफकाई गरी घरबाट नजिकैको झा”डीमा लगेर घ”टना गराएको मोरङ प्र”हरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए ।

बला”त्कारपछि ह”त्या गरेको आ”रोपमा प्र”हरीले दुई जनालाई प”क्राउ गरेको छ । घ”टनामा संलग्न दुवै जनालाई प्र”हरीले १२ घन्टाभित्रै प”क्राउ गर्न सफल भएको हो । प”क्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । उनीहरूले बला”त्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्र”हार गरेर ग”म्भीर घा”इते बनाएका थिए ।झाडीमा फे’ला पार्दा उनी रगता”म्य अवस्थामा थिइन् । यौ”नांग रक्ता”म्य अवस्थामा भेटिएको प्र”हरीको भनाइ छ।

उनीहरूले घरमा कोही नभएको मौका छोपेर घरबाटै बोकेर झाडीमा लगेर बला”त्कार गरेको प्र”हरीेले जनाएको छ । प्र”हरीका अनुसार उनिहरुले बला”त्कार गरेर झा”डीमा फालेर फ”रार भएका थिए । अजय दुई वर्षअघि बालिका अ”पहरण गरेको घ”टनामा जे”ल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए ।

यस्तै,जिल्ला प्रशासन कार्यालय खोटाङले मर्यादित र सभ्य ढंगले होली/फागु पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै होली/फागु मनाउने क्रममा कानून विप’रितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । होली/फागुमा जवर”जस्ती रंग दल्ने, लोला हान्ने, पानीले छ्याप्ने जस्ता अमर्यादित र उच्छृंखल गतिविधि गर्ने व्यक्तिलाई कडा कानूनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यस वर्ष पहाडी जिल्लामा ३ चैत र तराईका जिल्लामा ४ चैतमा होली/फागु मनाइदै छ । “यस पर्व मनाउने बाहनामा कसैको इच्छा विपरित जवर”जस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फो’होरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, है’रानी तथा कष्ट दिने जस्ता कार्य प्रचलित कानून वि’परित हुन् । यस्ता कानून विप’रितका कुनै पनि गतिविधि नगर्न÷नगराउन जानकारी गराइन्छ,” सूचनामा भनिएको छ, “कोही कसैले होली/फागु पर्वको नाममा यस्ता कानून विपरितका गतिविधि गरेमा प्रचलित कानून ब’मोजिम कडा कारबाही गरिने जानकारी गराइन्छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गरेको सूचनामा होली मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अमर्यादित, गैर्‍हकानूनी र उच्छ्रृंखल किसिमका कुनै पनि गतिविधि नगर्न/नगर्न भनिएको छ । प्रशासनले मर्यादित र सभ्य ढंगले मनाएर होली/फागुको धार्मिक एवं साँस्कृतिक महत्व सिद्ध गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here