बिजय शाहीले १ मिनेट मा ९० वटा बस्तुहरु स्मरण गरेको दाबी , के हो यो र’हस्य

0
67

छिल्लो समय “मोमेरी किङ्ग”भनेर चिनिएका वि’जय शाही ले सबै लाई झु’क्याए प’छी हाल सबै तरंगित भएका छन। सबै लाई बिजय लाई नराम्रो सँग झु’क्या’एको रहे छन।

बिजय शाहि , दुर्गम गाउमा जन्मेका विजय शाहीको प्रतिभा देखेर धेरै मानिसहरु अचम्म परेका थिए। उनको यो शक्ति देखेर धेरै मानिसहरुले विभिन्न प्र’तिक्रिया दिएका थिए। धेरै मिडियाहरुमा विजय शाहीले आफ्नो प्रतिभा देखाएपछि उनि बि’बा’दमा पनि परेका थिए।

तर हाल भने उन के फेसबुकमा भने “”नमस्कार म बिजय शाही आज मैले १ मिनेट मा ९० वटा बस्तुहरु स्मरण गरेर Guinness World Record Attempt गर्न सफल भयको छु । भनेर पोस्ट गरेको छन।तर यसको आ’धि’कारिक भने प्र’मा’णित हुन बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here