मेनुका ह’त्या प्र’क’रणमा शं’काका घेरामा रहेका उनका सासु अनि श्रीमानले यसो भने( हेर्नुस भिडियो )

0
58

मेनुका थापा नाम गरेकी एक महिला जो एक्कासि पेट दु’ख्यो भनेर अस्पताल आएकी थिइन उनको निकै नै र’ह’स्य’म’य तरिकाबाट अस्पतालमै मृ’त्युु भएको छ । उनको यो मृ’त्युु कुनै ह’त्या भन्दा कम नभएको भन्दै मेनुकाका परिवारजनले आवाज उठाइरहेका छन । मेनुकाकी आमाले सिधै ज्वाइँ र सम्धी सम्धिनी माथी औला उठाएकी छिन ।

सुकमाया कार्की नाम गरेकी मेनुकाकी सासू आमाले भने पे’ट दुख्यो भनेर अस्पताल ल्याएको बताउछिन । इन्जेक्सन हा’न्न डो’रिले बा’धि’एको भनिएतापनी उनले चाहिँ र’ग’त झिक्नको लागि त्यसो गरिएको बताइन । उनले सृजनालाई महिनावारी भएको ४ दिन भाको कुरा पनि बताइन र घरमा झ’ग’डा परेको कुरा ग’ल’त भएको पनि बताइन । उनले मृ’त’कका परिवारले अ’प’रा’ध बोलेको बताइन ।

हालसालै बिदेश बाट आएका मेनुकाका श्रीमानले शं’काको कुनै विषय नै नरहेको बताए । उनले कु’ट’पि’ट नगरेको अनि उनिहरुबिच झ’ग’डा पनि नपरेको बताए । उनिहरुबिच एक्दमै सुमधुर सम्बन्ध रहेको पनि उनले खुलाए । बिरामिलाइ किन माथिको तलामा लगियो भन्दा अस्पतालको निर्देशनमा लगिएको हो भने उनिहरुले ।

श्रीमती म’र्दा धेरै पि’डा भएको बताउछ्न श्रीमान भने । मेनुकाकि दिदी भने उनी अस्पताल गएर हेर्दा मेनुकाको हात चिसो भएको बताउछिन । त्यतिबेला यता मेनुकाका श्रीमान र सासू भने निदाएको बताउछ्न तर उनी भने उ’ठि’रहेको बताउछिन । आखिर के हो सत्यता ?

एक मिलन दाहाल नाम गरेका सर्बसाधारणले भने प्र’हरी प्रशासनले जिम्मेवारीबाट भा’ग्न खोजेको भन्दै प्रहरिलाई किन छा’न’बि’न भएन भनेर प्रश्न चिन्ह खडा गरेका छन । अस्पतालप्रती पनि निकै आ’क्रो’शि’त देखिन्थे उनी । अस्पतालको कामबाट अलिकती पनि सन्तृष्ट थिएनन उनी । पुलिसले जाहेरि किन लिएन भन्दै क’ड्’कि’ए उनी ।बाकी हेर्नुस तलको भिडियोमा
http://भिडियोमा https://youtu.bec/UihZUvRptiM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here