पोखरा जिल्लामा बसोबास गर्दै आएका एक जीवन गिरिका परिवारको एकदमै दयनिय अबस्था रहेको छ । आफ्नो शारिरिक अबस्थाले गर्दा मागी खानु परेको छ कहिले त माग्दा नि गाली खाइन्छ भनेर भन्छ्न ।क ठै अशक्त हुनुको पीडा कि त भोग्नेले कि त भगवानले मात्र बुझ्न सक्छन ।
जीवन गिरि सानै उमेरमा रोगको कारण अ पाग हुनु परेको रहेछ ।उनी अहिले सम्म आफ्नो परिवारलाइ मागेर पालिरहेका रछन ।आफ्नो श्रीमती भने रक्सी खाएर बस्ने गर्दि रहिछन ।नखाए शरीर काम्ने गर्छ भनेर भन्छिन।
उनको दुई छोरी र एक छोरा रहेको तर दुई छोरिको भने मृत् यु भएको कुरा बताउछ्न ।त्यही भएर बुडिले यसरी रक् सी खाएर हिड्न थालेको कुरा बताउछन उनी ।परिवारमा एक्दमै नराम्रो घ ट्ना घटेको रहेछ ।सबैको अवस्था देख्दा हामि समेत भाव बिवल भईम ।
अब एउटा छोरा बाकी छ त्यसलाइ कसरी पाल्नु मागेर खादा नि कति गारो छ कतिले गाली गरेर दिदैनन ।मागेर ल्याएकोले खान पुग्दैन छोरालाई त का बाट पढाउनु भनेर भन्छन ।गरिबिले यो परिवार यति थिचिएको छ कुरै नगरौ ।
त्यही पनि अहिलेको माहामारिले गर्दा झन निकै गारो बनाएको छ भनेर भन्छन । ।सकेको हामि सबैले सहयोग गरौ नसके यस्तो अबस्थाको मान्छेलाई गाली नगरौ ।शारीरिक रुपमा अशक्त ब्यक्तिहरुको सम्मान गर्नु अत्यावश्यक देखिन्छ ।
भिडियो हेर्नुस् :














