सम्पुर्ण नेपालीहरुले NO MCC भन्दै सक्दो सेयर गरौ।। देउवाको यस्तो घोषणा

0
132

एमसीसी वि:रुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा

देखिएका छन् ।

सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेतदिएको छ । यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ ।

भन्ने आकलन गरिएको थियो ।

तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँतीराखिने संकेत देखिएको छ । अमेरीकाले एमसीसी पारित छिटो गर्न दबाब दिँदै

आएको छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझिएको छ । एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here