Thursday, November 26, 2026
Home Blog Page 307
बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही...
जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै...
क’रे’’न्ट लागेर बर्दियामा एक बालकको मृ’त्यु : बर्दिया । क’रेन्ट लागेर जिल्लामा एक बालकको मृ’त्यु भएको छ । गेरुवा गाउँपालिका–२ का ६ वर्षीय दिपेन चौधरीको मृ’त्यु भएको हो । घर नजिकै खे’ल्न गएको समयमा विद्युत्को ता’र चुँ ‘डिएर ना ‘लीमा ख’स्दा क’रेन्ट लागेको मृ’तकका ठूलोबुवा मानबहादुर थारुले जानकारी दिनुभयाे । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्‍याए पनि बालकको मृ’त्यु भइसकेको...
धनगढी,महिलाहरूले श,वलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा छ, तर, कैलालीको धनगढीमा कल्पना भट्टको दृष्टी फाउण्डेसको महिला स,मुहले ११ जना महिलाहरुको श,ब आफैले द,हासंस्कार सहितको सबै काजकृया गरेका छन् । पुरानो रुढिवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसका महिलाहरुले ११ जना महिलाहरुको शब आफैले द,हासंस्कार सहितको सबै क्रियाकरम गरेका छन् । सुदूरपश्चिममा महिलाले मृ,त शरीरलाई नछुने परम्परा कायम रहँदै...
भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको बर्षौँ बितिसकेको शाहिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको लेखेका छन। ज्ञानेद्र शाहिले स्व. आमालाइ लेखेको पत्र जस्ताको तेस्तै: “पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो जीवन सारै छोटो छ ….आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर...
मेषः नयाँ कामको प्रस्ताव आउनेछ । मनमा उमंग छाउनेछ । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव बढ्नेछ । माता पितासँग अवस्था सुमधुर हुँदै जानेछ । विशिष्ठ व्यक्तिको साथ सहयोग रहनेछ । बृषः आर्थिक पक्ष कमजोर बन्नेछ । यात्राअघि साबधानी अपनाउनु होला । नयाँ कामलाई गो प्य राखेरै योजना अघि बढाउनु होला । धार्मिक काममा मन जानेछ । शैक्षिक...
नारायणहिटी दरबारमा भएको काण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए । अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र...
धनुषा । धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् । भागेश्वरले आफू वैदेशिक रोजगारमा...
को’रोना संक्रमणबाट नर्स सावित्री भट्टराईको दु’खद नि’’ धन, आफन्तको स्टाटसले सबैलाई रुवायो ! || को’रोना संक्रमणबाट नर्स सावित्री भट्टराईको दु’खद नि’धन, आफन्तको स्टाटसले सबैलाई रुवायो !को’रोना संक्रम’ णबाट नर्स सावित्री भट्टराईको दु’खद निधन, आफन्तको स्टाटसले सबैलाई रुवायो !काठमाडौं । को’रोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको नि ’ध; न भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते...
- Advertisement -

MOST POPULAR

HOT NEWS