मम्मी एकैछिनमा आउँछु भनेर घरबाट हिँडेका छोराको एक्कासि मृ’त्युको खबर आएपछि! !

0
58

क’रे’’न्ट लागेर बर्दियामा एक बालकको मृ’त्यु : बर्दिया । क’रेन्ट लागेर जिल्लामा एक बालकको मृ’त्यु भएको छ । गेरुवा गाउँपालिका–२ का ६ वर्षीय दिपेन चौधरीको मृ’त्यु भएको हो ।

घर नजिकै खे’ल्न गएको समयमा विद्युत्को ता’र चुँ ‘डिएर ना ‘लीमा ख’स्दा क’रेन्ट लागेको मृ’तकका ठूलोबुवा मानबहादुर थारुले जानकारी दिनुभयाे ।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्‍याए पनि बालकको मृ’त्यु भइसकेको प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा.ऋषिराज शर्माले बताउनुभयो ।

मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ। ब ङ्गालको खा’डीबाट आएको जलवाष्पयुक्त हा’वाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो।

“अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन। बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने।

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here