ज्ञानेन्द्र शाहिकी आमाको असामयिक नि’धनमा : उनले लेखेको यो मनछुने पत्र.…

0
144

भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको बर्षौँ बितिसकेको शाहिले सामाजिक सञ्जाल

फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको

लेखेका छन। ज्ञानेद्र शाहिले स्व. आमालाइ लेखेको पत्र जस्ताको तेस्तै: “पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो

जीवन सारै छोटो छ ….आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर को याद आउँछ म कता जाउ र

कहाँ जाउ ..हजुर लाई कसरी सुनाउ मेरो मनको पिडा अनि सम्जना अनि हजुर को माया लाग्यो। यहि सामाजिक संजालमा

लेखेपछी पनि हजुर को मा पुग्छ कि जस्तो लाग्यो सबै कुरा बिर्सिएर लेखे!माफ पाउ ।

कुन स्रोत र माध्यम होला हजुर कहाँ मेरो कुरा सुनाउने यहि खोजिरहे छु ।

हजुर सम्झिदा आँखा भरी आँसु हुन्छन मुटु भारी भएर आउँछ छाती पोल्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here