Thursday, November 26, 2026
Home Blog Page 306
काठमाडौ । पोखरामा १२ वर्षकी दिप शिखालाई नहरले बगायो । उनीसंगै बहिनी पनि थिइन् । वर्ष ९ की रिया यो घटनाको प्रत्यक्षदर्शी हुन् । रिया भुजेलले आफ्नो दिदीलाई कसरी नदिले बगायो भन्ने कुरा खुलाएकी छन् । दिदीले आफुलाई जाउँ भनेर लिएर गएकी थिइन् । हामी दुई जना मात्र थियौं । सुरुमा दिदीको चप्पल बगायो अनि दिदीले तान्न खोज्दा दिदीलाई...
अरू दिन बिहान ६ बजे उठ्ने राजन्ती धामी १५ साउनमा बिहान ५ बजे नै उठिसकेकी थिइन् । श्रीमान् जयसिंह धामी बिहानै खलंगा हुँदै काठमाडौं जाने तयारीमा थिए । खाजा खुवाइवरी साढे सात बजेतिर श्रीमान्लाई बिदा गरिन् राजन्तीले । बिदाइका हात हल्लाउँदै जयसिंहले भनेका थिए, ‘हप्ता दिनभित्रै फर्किएर आउँछु, सकेसम्म अझै चाँडै आउँला ।’ श्रीमान्का यिनै शब्दले राजन्तीलाई धेरै बिझाउँछ आजभोलि । किनभने घरबाट निस्किएको आधा...
एमसीसी वि:रुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् । सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेतदिएको छ । यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ । भन्ने आकलन गरिएको थियो...
रेकर्ड: विष्णु माझी 'चरि जेलैमा' द्वारा भर्खरै लोकप्रिय नेपाली लोक गीत पछिल्लो २४ घण्टा (6th औं दिन) मा १ मिलियन हेराई पार गरेको छ जुन धेरै दुर्लभ छ। अहिलेसम्म गीत 6 दिनमा ३५ लाख भ्यूज पार गरिसकेको छ। यो प्रारम्भिक दिनहरुमा धेरैले देखेका थिएनन् तर अब यो ठूलो चर्चा पछि लोकप्रिय भएको छ
दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक प्राप्त पौडी खेलाडी गौरिका सिंहलाई संक्रमण भएको छ। उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई भाइरसको संक्रमण भएको हो। ‘मैले दुवै डोज खोप लिएकी थिएँ भने कुनै लक्षण पनि थिएन। तर संक्रमित केही व्यक्तिसँगको सम्पर्कपछि परीक्षण गर्दा ममा संक्रमण पुष्टि भएको छ,’ उनले भनेकी छन्, ‘म...
हामीले धेरै जनप्रतिनिधीहरुलाई देखेका छौँ । चुनाव जित्नुभन्दा पहिले र जितिसकेपछिको दैनिकी धेरै फरक देखिन्छ । तर घोराही उपमहानगरपालिका वडा नंम्वर १४ की जनप्रतिनिधी फुलमती नेपालीको दैनिकी भने उस्तै देखिन्छ । २०७४ सालमा भएको स्थानिय तहको चुनावबाट द,लि`त महिला वडा सदस्यमा निवार्चित हुनुभएकी फुलमती नेपाली अहिले पनि गिट्टि कु,ट्दै र जनताको सेवा गर्दै आफ्नो दैनिकी बिताउनु हुन्छ ।उहाँ १० बजे...
सोलुखुम्बु जिल्ला नेचासल्यान -२ निवासी टेक प्रसाद निरौला को नाति ७ वर्षिय सुगम निरौला र नातिनी ४ वर्षिय सुदिस्मा निरौला को अा’८ग:’लागीमा परेर भएको अ८क:’ल्पनीय नि’८ध:’नले हामीलाई स्त८’ब्ध बनाएको छ । शो’:कको यस घडिमा मृ:’त आ:’८त्माको ची:’र शान्तिको कामना गर्दै हार्दिक श्र८द्धाञ्जली व्यक्त गर्दछौं
नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि परिचित छिन् विष्णु माझी। लोकसंगीतलाई माया गर्ने नेपालीहरूका लागि ढुकढुकी नै हुन् माझी। तर, विष्णु माझी कुनै सार्वजनिक कार्यक्रममा भेटिएकी छैनन्। उनको अहिलेसम्म एउटा मात्र फोटो सार्वजनिक भएको छ, जुन फोटो जताततै भेट्न सकिन्छ। उनको एक झल्को पाउनका लागि र उनीसँगै फोटो खिचाउनका लागि उनका सहकर्मीदेखि उनका फ्यानहरूको सपना आजसम्म पनि यो अ,धुरो नै भइरहेको...
- Advertisement -

MOST POPULAR

HOT NEWS