जङ्गल भित्रको अनौठो प्रेम जोडी,३३ वर्ष जेठो श्रीमान श्रीमान हेर्नुस् भिडियो

0
1

जङ्गल भित्रको अनौठो प्रेम जोडी,३३ वर्ष जेठो श्रीमान श्रीमान हेर्नुस् भिडियो

दाङ जिल्लाको गोरही उपमहानगरपालिका अन्तर्गत पर्ने सडक खण्ड देखि पारी पट्टीको जङ्गलमा हामीले प्रष्ट रुपमा एउटा मात्रै घर देख्न सक्छौँ।

उक्त घर कसको हो र किन त्यस्तो एक्लो जङ्गलमा घर बनाएको होला भन्ने कुरा त्यो बाटोमा हिड्ने सबैलाई नै लाग्दो होला।

तर उक्त घरमा भने एक अनौठो प्रेम भएका श्रीमान श्रीमती आफ्नु छोरा छोरी सहित बस्ने गरेका छन्। श्रीमान् र श्रीमतीको उमेरको फरक करिब ३३ वर्षको रहेछ।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here