काठमाडौ ।
चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् ।
कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।
कोसरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् ।
काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् । रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु ।
ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन ।
सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर।ी रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन ।
उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।
उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ । उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन ।
उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन । केन्द्र बिन्दु न्युज नामक एक अन्र्तबार्तामा उनले ४० पछि झनै से’क्सी अन्टी बन्छु भन्दै कुराकानी गरेकी छिन हेरौं उक्त कुराकानी ।
सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर।ी रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन । उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन ।
उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।
उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ ।
उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन । उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन । केन्द्र बिन्दु न्युज नामक एक अन्र्तबार्तामा उनले ४० पछि झनै से’क्सी अन्टी बन्छु भन्दै कुराकानी गरेकी छिन ।
सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन ।
उनले बिशेष गरीरोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन ।
उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।















