आफ्नै श्रीमतीले लाखौ पैसा र सुन लिएर बेपत्ता, ना”ङ्गो फोटो भेटेपछि श्रीमानको रुवाबासी, भनिन्छ, श्रीमान्-श्रीमतीको झगडा परालको आगो । जति छिट्टो परालमा आगो लाग्छ, त्यति नै छिट्टो निभ्छ पनि । त्यस्तै श्रीमान्-श्रीमतीको झगडा पनि छिट्टो हुन्छ र मेलमिलाप पनि छिटो नै हुन्छ । यो सम्बन्ध नै त्यस्तै हो, स-साना झगडाका कारण माया-प्रेम झन्-झन् बढ्ने ।
दाम्पत्य जीवनमा स-साना झगडा भएन भने त्यो दामपत्य जीवन नै निरश हुन्छ । त्यसैले दामपत्य जीवनलाई रोचक बनाउनका लागि स-साना झगडा हुनु आवश्यक हुन्छ । तर कहिलेकाहीँ तपाईंको झगडाले विकट रुप लियो भने त्यसले माया बढाउनुभन्दा सम्बन्धको नै अन्त्य हुन बेर लाग्दैन ।
तर पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भा”ग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । कठै बरा ! के के चाहिँ भोग्नुपर्ने, सुन्नुपर्ने अनि देख्नुपर्ने । श्रीमतीको नाङ्गो फोटो बाहिरिदाँ समेत श्रीमानले स्विकारे तर आज उने श्रीमतीले श्रीमान बिरामी हुदाँ बेसहारा बनाएर फरार भएकीछिन । कठै श्रीमान अब त बाँच पनि मन छैन भन्दै भक्कानो छाडेर रुन्छन ।
बिरामी परेर थला परी दिसापिसाब एकैठाउँ हुदाँपनि श्रीमती साथमा नहुँदा के बिल्ला एक श्रीमानमा ? ५० लाखभन्दा बढी पैसा र सुन लिएर बिरामी श्रीमानलाई अलपत्र छोडी श्रीमती फरार भएपछि अहिले बच्चाको बिजोग भएको बताउँदै रुन्छन उनी श्रीमती पुनः फर्केर आए हाँसीहाँसी स्विकार्छु भन्छन उनी ।















