तिर्थाकुमारी राई नाम गरेकी एक महिलाले बिबाह भएको ३ दिन’मै श्रीमानलाई छा’डेर भागेकि थिईन तर उनी अहिले ३ महिनापछि भे’ट्टिएकी छिन । उनले उनका श्रीमानले कु’ट्’ने गरेको कुरा मिडियासामु बताएकि छिन । तर श्रीमान भने बिचरा हात पनि नलागएको भ’न्छन । महिलाका बा आमाले पनि कु’ट्’ने गरेको कुरा खुलासा गरेका छन ।
श्रीमानका कुरा सुन्दा उनले त्यस्तो गर्लान जस्तो भने लाग्दैन । तर के गर्नु मान्छेको अनुहार हेरेर उसको च’री’त्रको अड्कल गर्नुसकिँदैन । श्रीमान् ग’रिब रहेको र उनलाइ सुनचादि कि’न्दिन्छु भन्ने आश्वासन पनि नदिएको कुरा उनले बताए । बिचरालाई गरिब भएर छोडेको हो कि भन्ने पिर पनि छ ।
तर श्रीमान् छाडेकाे हो भने ज’ब’र’ज’स्ती नगर्ने कुरा बताउ’छन । यसो गर्नाले झन अ’प्ठ्यारोमा पर्ने उनको रा’य रहेको छ । उनी पेटमा बच्चा छ कि छैन भन्ने कुरा भने यकिन गर्नु चाहन्छन । श्रीमती भने बच्चा नभएको कुरा ग’र्छिन उनलाइ हेर्दा उनी एकदमै रि’साए जस्तो देखिन्थिन । आखीर के हो कुरो ।
हेर्नुस तलको भिडियो













