भर्खरै भोट गन्ने ठाउँबाट खुशी हुँदै निस्किए रवि, ल्याए खुशीको खबर, चितवनमा रविलाई..,(भिडियो हेर्नुस्)
भर्खर भोट गन्ने ठाउँबाट खुशी हुँदै निस्किए रवि, ल्याए खुशीको खबर, चितवनमा रविलाई हेर्नुहोस् | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
https://youtu.be/fgT_i2Ax8W4
अन्य समाचार :- काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाउनुभएको छ ।
अहिलेसम्म छ सय ७० मत गन्दा कांग्रेसका खड्काले तीन सय ४२ र एमालेका नेम्वाङले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ ।
दाङ – दाङको क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पोखरेलाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता बनाउनुभएको छ ।
पछिल्लो विवरण अनुसार माओवादी केन्द्रकी शर्माले एक हजार ४५० मत प्राप्त गर्दा एमालेका पोखरेलले ८४६ मत प्राप्त गर्नुभएको छ ।















